SANGAM ELECTION SCHEDULE!!!!!! | 19th AGM NOTICE-Newspaper | REQUEST FOR EXTERNAL AUDIT PROPOSALS-083-084 | अध्यक्ष ज्यु को सन्देश - २३औ स्थापना दिबस २०८३ ।०२ ।०२ | BEAWARE OF SCAM!!!! | २०८२ चैत्र मसान्तको संक्षिप्त वित्तय विवरण | कर्मचारी आवश्यकता | सुचना !!!!! | कर्मचारी आवश्यक्ता | जरुरी सुचना .-082-9-17 !!!!! | जरुरी सुचना 3.-082-9-17 !!!!! | जरुरी सुचना 2.-082-9-17 !!!!! | जरुरी सुचना 1. 082-9-17 !!!!! | २०८२ साउन मसान्तको संक्षिप्त वित्तीय विवरण | १८औ साधारण सभा को जानकारी । । । । । | NOTICE FOR EXTERNAL AUDIT PROPOSAL-082.083 | NEW INTEREST RATE-2082-04-08 | आबधीक बचत को ब्याज दर २०८२ ।०३ ।०८ | २०८२ ।२०८३ मा बस्तु तथा सेवा आपुर्तिका लागी सुची दर्ता गर्ने बारेको सुचना । | NEW INTEREST RATE-2082-02-11 | अध्यक्षज्यूको सन्देश | नयाँ ब्याज दर | SUVAKAMANA to NEFSCUN | आ.व. २०८१.०८२ मा वस्तु तथा सेवा आपूर्तिका लागी सूची दर्ता गर्ने बारे सुचना । | अध्यक्षज्यूको सन्देश | SANGAM HEALTH FACILITY NOTICE | परिक्षा संचालन सम्बन्धि सूचना | कर्मचारी आवश्यकता । । । | २०८० पुस मसान्त को संक्षिप्त वित्तय विवरण | २०८० मङ्सिर मसान्तको संक्षिप्त वित्तय विवरण | २०८० कार्तिक मसान्तको संक्षिप्त वित्तय विवरण | १६ औँ साधरण सभा सम्वन्धि सुचना | २०८० श्रावण मसान्तको संक्षिप्त वित्तय विवरण | वस्तु तथा सेवा आपूर्तिका लागी सूची दर्ता गर्ने बारे सुचना । | २०८० जेठ मसान्तको संक्षिप्त वित्तय विवरण | २०८० बैशाख मसान्तको संक्षिप्त वित्तय विवरण | कानूनी सचेतना कार्यक्रम | रक्तदान तथा निःशुल्क स्वास्थ्य परिक्षण कार्यक्रम | संगम सहकारीको बनभोज तथा विस्तारित मञ्च कार्यक्रम | संगममा सहकारी हस्तकला (ढकिया बनाउने)तालिम | १५ औं वार्षिक साधारण सभा–२०७९ | संगम तीज विशेष तथा विस्तारित मञ्च कार्यक्रम–२०७९ . | १९ औं स्थापना दिवस | अन्तर्राष्ट्रिय नारी दिवसमा संगमको सचेतना कार्यक्रम | संगम बनभोज तथा विस्तारित मञ्च कार्यक्रम | संगम साकोस उद्घोषण कला तथा नेतृव्त विकास तालिम | संगम 'बखान सहकारी अवार्ड' बाट सम्मानित | सेनिटरी प्याड बनाउने तालिम | १४ औं वार्षिक साधारण सभा | विस्तारित मञ्च कार्यक्रम | १८ औं स्थापना दिवस सम्मान तथा पुरस्कार वितरण कार्यक्रम-२०७८ | करेसा तथा कौसीखेती तालिम–२०७५ | हस्तकला तालिम–२०७५ | उद्घोषण कला तथा नेतृत्व विकास तालिम–२०७० | नेफ्स्कुन द्वारा आ. व. २०७५/०७६ को कास्की फिल्ड कार्यालय अन्तर्गत उत्कृष्ट सदस्य संस्थाको रूपमा सम्मनित | राष्ट्रिय सहकारी बैंक द्वारा आ. व. २०७५/०७६ को उत्... | कास्की बचत तथा ऋण सहकारी संघ लि. द्वारा "राइफाइसन उत्कृष्ट सहकारी व्यवस्थापक अवार्ड " बाट सम्मानित | कोभिड - १९ माहामारिका बिच सामाजिक उत्तरदायित्व र जिम्मेवारी बहनगर्दै रक्तदान कार्यक्रम - २०७७ | नेपाल रेडक्रस सोसाइटी कास्की शाखालाई स्वास्थ्य सामग्री सहयोग - २०७७ | पाठेघरको मुखको क्यान्सर परिक्षण तथा स्तन क्यान्सर सम्बन्धि कार्यक्रम - २०७५ | सरसफाई तथा घरदैलो कार्यक्रम–२०७४ | स्वास्थ्य सचेतना कार्यक्रम–२०७३ | आँखा दान कार्यक्रम–२०७० | वित्तीय साक्षरता सहितको सहकारी शिक्षा कार्यक्रम–२०७५ |

अध्यक्षको कलमबाट

“हामी प्रतिवद्घ छौ ”
“एकका लागि सबै र सबैका लागि एक” यहि नै सहकारीको मुलमन्त्र हो । सहकार्य यसको सँस्कृती हो । छिरल्लिएर रहेका स-सानो पूँजीलाई संकलन गरी बचत सँस्कृतिको विकास गर्दै सामाजिक उत्तरदायित्व अन्तर्गत आफ्ना सदस्यहरुको आर्थिक, सामाजिक र साँस्कृतिक उत्थान गर्नु नै सच्चा सहकारीको ध्येय हो, धर्म हो र कर्म पनि यही हो ।


२०६१ सालमा स्थापना भई २०६४ चैत्रबाट विधिवत चलेको सहकारीलाई हामी नीति, विधि र प्रविधि मैत्री सहकारीको रुपमा संचालन गरी असल कर्मको सारथी बन्न चाहन्छौँ । यसका लागि हाम्रो छाता संस्था नेफ्स्कूनको नीति निर्देशनलाई आत्मासाथ गर्दै अघि बढ्नु हाम्रो मुलकर्तव्य ठानेका छौँ ।त्यसैले त हामी प्रोवेशन ब्राण्ड को प्रक्रियामा सहभागी छौ ।


असल कर्मको फल असल नै हुन्छ भन्ने मान्यताको साथ आज हामी जहाँ छौ त्यसका लागि हाम्रा आदर्णीय शेयर सदस्यज्यूहरु, विभिन्न तह र तप्कामा रहेर टेवादिने सहकर्मी मित्रहरु र सम्पूर्ण कर्मचारीहरुको लगनशिलता र कडा परिश्रमप्रति हार्दिक आभार ब्यक्त गर्दछु । र आगामी दिनहरुमा अझै उच्च मनोवलका साथ सहकारीको श्रीबृद्घिमा मन, वचन र कर्मले सबै लागौँ, यही शुभकामना सहित प्रतिवद्घता व्यक्त गर्न चाहन्छु ।

धन्यवाद

जय सहकारी
निरज थापा
अध्यक्ष

Information & Grievance Officer

Kesh Bahadur Thapa

kesh@sangamsaccos.com.np

केहि गुनासो तथा सुझाव छ ?

सहकारी सम्बन्धि केहि गुनासो तथा सुझव छ भने तपाईले ०६१४३२१३३ / ४३१८४० मा सम्पर्क गर्न सक्नुहुन्छ ।

सम्पर्क गर्नुहोस्

    © 2026 Sangam Saving & Credit Cooperative Society Ltd.

Development by Websoft Technology Nepal